मेलवादेवीः प्रथम रेकर्डेड नेपाली गायिका

मेलवादेवीको गायन चन्द्रशमशेरको दरबारबाट सुरु भयो तर उनको गायनले नेपाली सुगम सङ्गीतलाई शास्त्रीयताको पराकम्पन दियो । साथै ठुमरी र खयाल गायनमा नेपाललाई नयाँ पहिचान दियो ।