सडक डिभिजन कार्यालय काठमाडौंले ताेड्याे २५ रुग्ण ठेक्का

१ मंसिर, काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का सोमबार तोडिएको हो । ठेक्का तोड्ने निर्णय गर्नुअघि ११ …