विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनल प्रवेश

काठमाडौं, १६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाह क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेको हो । इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि […]