विश्वमा खाद्यान्न आपूर्तिमा समस्याले जगाएको चिन्ता

विगत आधा शताब्दीकै आर्थिक संकटका लक्षणहरू देखा पर्दै छन् अहिले । आर्थिक मन्दीले संसारमै खाद्यान्नको संकट ल्याउने देखिन्छ । धेरै देशले आपूmले निर्यात गर्दै आएका सामग्रीहरूमा रोक लगाउन थालेका छन् । विश्वकै ठूलो जनसंख्या हुन लागेकोे देश भारतले गहुँ, चिनी, आँटा, सुजीजस्ता सामानको निर्यातमा रोक लगाइसकेको छ । अहिले नसोचिएको रसिया–युक्रेन युद्धको मार सबैजसो देशले […]