काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरूले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन्। बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पारे। उनले निजी क्षेत्रलाई सरकारले आर्थिक […]