कांग्रेसमा त्रिकोणात्मक दुश्चक्र : सदस्यता, तह र आसेपासे

समकालीन नेपालमा पृथ्वीनारायण शाहदेखि १९९७ का चार सहिदहरू (दशरथचन्द, धर्मभक्त, शुक्रराज र गंगालाल) को ‘असुलहरू’ अनि विश्वेश्वरप्रसाद कोइरालादेखि सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह एवं मनमोहन अधिकारी, पुष्पलाल र मदन भण्डारीका आ-आफैँ ‘निष्ठा, मूल्य र मान्यता’मा आधारित वर्तम…