सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ

काठमाडौं । सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको रवि भवनका २८ वर्षीय कमल घिमिरे (नाम परिवर्तन)लाई पक्राउ गरेको हो । प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी साली (कमला)को अनुहार जोडेर कमलले अश्लील भिडियो बनाएका थिए । उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट […]