राष्ट्रियसभा निर्वाचन : देशभर १४ मतदान केन्द्र, २०२५ मतदाता तोकियो

काठमाडौँ । निर्वाचन आयोगले फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ । आयोगका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल केन्द्र र अन्य ६ वटा प्रदेशमा […]