काठमाडौंको भन्दा पुरानो भक्तपुरको रानीपोखरीको पुनर्निर्माण सकियो, मंगलवार उद्घाटन

भक्तपुर : भक्तपुरको रानीपोखरी पुनर्निर्माण सम्पन्न भएको छ। मंगलवार रानीपोखरीको उद्घाटन गर्ने तयारी भक्तपुर नगरपालिकाले जनाएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एक कार्यक्रमबिच पोखरीको उद्घाटन गर्नेछन्। धेरै समय ओझेलमा परेको यो रानीपोखरी सर्वसाधारणका लागि भोलिबाटै खुल्ला हुनेछ। भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन…