किष्ट अस्पतालमा गर्भवतीको मृत्यु प्रकरण : आफन्त आक्रोशित, अस्पताल प्रहरी घेरामा (तस्वीरहरू)

ललितपुरको इमाडोलस्थित अस्पतालको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।