छठ पर्वका लागि सजिँदै घाटहरु (फोटो-फिचर)

छठ पर्वको दोस्रो दिन आज खरना व्रतको रूपमा मनाइँदैछ। यो पर्व सूर्य देव र छठी मायाको पूजा–अर्चनासँग जोडिएको छ र जीवनको ऊर्जा, स्वास्थ्य र समृद्धिको कामना