विस्तृत शान्ति सम्झौताको १७ वर्ष : द्वन्द्व पीडित अझै न्यायको प्रतिक्षामा

नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल …

सम्बन्धित सामग्री

‘द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल’ गठन

काठमाडौँ– देशमा शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि न्यायको अनुभूति गर्न नपाएको भन्दै द्वन्द्व पीडितहरुले ‘द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल’ गठन गरेका छन्। सरकार र राजनीतिक दलहरुलाई जवाफदेही बनाउन पुनः द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष गोपाल बहादुर शाहले बताएका छन्। ‘द्वन्द्व पीडितहरुले न्याय पाउन विधि प्रक्रिया र पद्धतिअनुसारको कानुन बनाउन राजनीतिक दल […]

शान्ति सम्झौता प्रति गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । शान्ति सम्झौताको १५ वर्ष सम्म पनि प्रधानमन्त्री एवम् समग्र सरकार संवेदनशील नभएको भन्दै द्वन्द्व पीडित सम्बद्ध सङ्घ संस्थाहरूले  ज्ञानपन पत्र बुझाएका छन् । सङ्घ संस्थाहरूले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह, परराष्ट्र, कानुन मन्त्रालयलाई  प्रदेशका मुख्यमन्त्री तथा जिल्लाका सिडिओ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।