प्रमुख दलका चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि निःशुल्क स्यानेटरी प्याड वितरणसम्म

मंसिर ४ मा हुने निर्वाचनका लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् ।