हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुलेको आरोपमा एक महिला पक्राउ

मोरङ – मोरङ प्रहरीको हिरासतमा रहेकालाई रिहा गरिदिने भन्दै रकम लिएको आरोपमा एक महिला पक्राउ परेकी छन्। विराटनगरमा नक्कली युरेनियम प्रकरणमा पक्राउ परेका व्यक्तिलाई रिहा गरिदिने प्रलोभनमा आफन्तसँग रकम असुलेको आरोपमा सर्लाहीकी ३० वर्षीया प्रमिला यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार सर्लाही कविलासपुर नगरपालिकाकी […]

सम्बन्धित सामग्री

करिब ६ किलो ग्राम चरेशसहित एक महिला  पक्राउ

बर्दियामा चरेशसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नं ११ बस्ने ५२ वर्षीया आशा राई छिन् ।  उनको साथबाट प्रहरीले पाँच केजी नौ सय  २९...

मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक महिला पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।...

पाँच किलो चरेस सहित २ महिला पक्राउ

सीमावर्ती क्षेत्र कृष्ण्नगर बजारमा भारत लैजान लगिएको अवस्थामा ५ किलो बढी चरेस सहित दुई महिला पक्राउ परेका छन्।...

भन्सार छलीका सामानसहित एक महिला पक्राउ

धनगढी– धनगढीमा अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् । विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् ।  २४ हजार मूल्य बराबरका कुर्सीसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ

काठमाडौँ- अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छिन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट प्रहरीले लागू औषध खैरो हिरोइनसहिन २८ वर्षिया महिलालाई पक्राउ गरेको हो । अछाम प्रहरीले उनको पहिचान भने सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित ती महिला पक्राउ परेकी हुन् । आइतबार उनलाई […]

रुपन्देहीबाट ७ जना महिला पक्राउ

बुटवल । रुपन्देहीबाट ७ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्। बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर […]

१६ किलो अफिम सहित ३ महिला पक्राउ

कपिलवस्तुको कृष्ण नगर भन्सार कार्यालय नजिकबाट १६ किलो अफिम सहित ३ महिला पक्राउ परेका छन्।

बिश्वासघात गरी ठगी गर्ने महिला पक्राउ

काठमाडौं, ८ चैत्र । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा काठमाडौं महानगरपालिका,१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको नवलपरासी जिल्लास्थित जग्गारजमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई […]

प्रहरीलाई झुट्टा सूचना दिने महिला पक्राउ

चितवन, भदौ १७ । प्रहरीलाई झुट्टा सूचना दिने एक जना महिला पक्राउ परेकी छिन् । बारा कोल्वी घर भई हाल चितवनको भरतपुर १२ बस्ने ४५ वर्षकी राजकुमारी चौधरी पक्राउ परेकी छन् । उनले जिल्ला प्रहरी कार्यालय चितवनलाई आफूले १० लाख रुपैयाँ निकालेर आउनेक्रममा अपरिचित व्यक्तिले अपहरण गरेर जंगलको झुपडीमा लुकाएको छ भनी फोन गरेकी थिइन […]

१२ किलो गाजाँसहित पर्साबाट महिला पक्राउ

१२ किलो लागुऔषध गाजाँसहित पर्साबाट एक महिला पक्राउ परेकी छन् । गाँजासहित जिराभवानीपुर गाउँपालिका-४ की ५० वर्षीया मीना देवी पक्राउ परेकी हुन्