पाँच जना साहित्यकारकाे शालिक स्थापना

काठमाडौं । नेपाल भाषा साहित्यका ५ जना साहित्यकारको शालिक स्थापना भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २५ केल टोलमा शालिक स्थापना गरिएको हो । पाँचै जना साहित्यकारकाे शालिक कलाकार महेश तुलाधरले निर्माण गर्नुभएको हो । नेपाल भाषा साहित्यका गद्य गुरू पण्डित निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीर सिंह कसा र […]