विराटनगर । विराटनगर विमानस्थल पीडितहरु संघर्ष समिती बनाएर आन्दोलनमा उत्रिएका छन् । नागरिक उड्यन प्राधिकरणले दुई वर्षदेखि रोक्का गरेको घर जग्गाको मुआब्जा वा फुकुवाको माग राख्दै मंगलबारदेखि दैनिक सडकमा उत्रिएर विरोध गरिराखेका छन् । उनीहरुले दैनिक विमानस्थल जाने सडकमा दुई घण्टा प्रदर्शन गर्दै आगामी दिनमा माग पुरा नभए सम्म सडक प्रदर्शन जारी रहने र सरकारले […]
The post विराटनगरका विमानस्थल पिडित आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.