देउवा, प्रचण्ड र नेपालबीचको भेटबारे नारायणकाजी श्रेष्ठले भने– एमसीसीको नाम नै उच्चारण भएन

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो । ‘भेटवार्तामा एमसीसीको नाम उच्चारण पनि भएन,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले भने, &l

सम्बन्धित सामग्री

नारायणकाजी श्रेष्ठले गरे मतदान

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जन्मथलो गोरखाबाट मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नारायणकाजी श्रेष्ठले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सबैरै मतदान गरेका छन् । उनले आफ्नो जन्मथलोस्थित जौबारीको परोपकार आदर्श माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन । गोरखा-२ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाका लागि उम्मेदवार हुन् ।

नारायणकाजी श्रेष्ठले मागे गभर्नर अधिकारीको राजीनामा

माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्दै उनको राजीनामा माग गरेका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा श्रेष्ठले...

संवैधानिक परिषद् विधेयकमा नारायणकाजी श्रेष्ठले भने - सार्वजनिक बहस गरौं

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदमा ल्याउन खोजिएको नागरिकता ऐन संशोधन विधेयक र संसदमा प्रस्तुत गरिसकिएको संवैधानिक परिषद् ऐन विधेयकका बारेमा सार्वजनिक बहस हुनुपर्नेमा जोड दिएका छन् ।...

नारायणकाजी श्रेष्ठले गरे मतदान

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। गारखाको सिरानचोक गाउॅंपालिकाको जौबारी स्थित परोपकार आदर्शबाट मतदान गरेका छन्।  देशैभर मतदान जारी छ। विहान ७ बजेबाट सुरु भएको  मतदान साँझ ५ बजेसम्म जारी रहने छ।  ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी  ७५३  स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।

गोरखा पुगेर नारायणकाजी श्रेष्ठले गरे मतदान

काठमाडौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा पुगेर मतदान गरेका छन् । गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारीस्थित परोपकार आदर्श माविको मतदानस्थलमा पुगेर नेता श्रेष्ठले मतदान गरेका हुन् ।

माओवादी बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसीबारे फरक मत पेस गर्ने

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय कमिटीको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा फरक मत पेस गर्ने भएका छन्। गत पुसमा सम्पन्न महाधिवेशनको म्यान्डेट तथा फागुन ४ को संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनविना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको भन्दै असन्तुष्टि जनाउँदै आएका नेता श्रेष्ठले […]

नारायणकाजी श्रेष्ठले भने- सर्वोच्चको फैसलाले ‘कमन सेन्स’ भएकालाई स्तब्ध बनाएको छ

प्रचण्ड–नेपाल नेतृत्वका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी सर्वोच्चको फैसला सोच्नै नसक्ने खालको भएको टिप्पणी गरेका छन्।