खोटाङमा भूकम्पपछि १०६ सामुदायिक विद्यालय भवन पुनर्निर्माण

भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ

सम्बन्धित सामग्री

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

काठमाडौं, माघ २७ । सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपैयाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो। सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त रकम छुट्याएको थियो। यसबाट दुई हजारभन्दा बढी विद्यार्थी भएका ७३ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने प्रस्ताव […]

दसवटा विद्यालय भवन पुनर्निर्माण हुन सकेनन्

गत २०७२ को भूकम्पले क्षति भएकामध्ये दाताको अनुदानमा निर्माण हुन लागेका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् । भवन निर्माणको ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भइरहेको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् ।

https://www.onlinekhabar.com/2020/06/871373

२६ जेठ,काठमाडौं । भारतले भुकम्पबाट भत्किएका विभिन्न जिल्लाका ५६ वटा सामुदायिक विद्यालय भवन पुनर्निर्माण गर्न करिब ३ अर्ब रुपैयाँको अनुदान सहयोग गर्ने भएको छ । सोमबार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यन्वयन इकाइ र भारतीय …

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो। सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त रकम छुट्याएको थियो। यसबाट दुई हजारभन्दा बढी विद्यार्थी भएका ७३ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने प्रस्ताव छ। विनियोजित रकमअनुसार भवन पुनर्निर्माण गर्न विद्यालय भौतिक निर्माणसम्बन्धी निर्देशिका आवश्यक पर्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्देशिकाको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो।