भोजपुर। भोजपुरको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ। यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ। पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यकपर्ने कोइलाको अभावका कारण सङ्कटमा पर्दै गएको छ। पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म […]
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । महामन्त्री पौडेलले भिडिओ वक्तव्यमार्फत कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्नुपर्ने बताएका छन्। बुधबार सार्वजनिक वक्तव्यमा उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने बताउँदै त्यसका लागि […]
पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् । बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे । उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । अध्यक्ष घिसिङले उज्यालो नेपाल […]
Kathmandu. Kulman Ghising, Chairman of the Ujyalo Nepal Party, has claimed that his party will lead the nation by winning the mandate of the people, not through speeches.Speaking to journalists in Janakpur on Thursday, Ghising asserted that his party has established itself by delivering results to the people, not by operating social media, and thus will lead the country by securing the people's votes. He stated that the Ujyalo Party is moving forward with the goal of transforming the country in line with the spirit of 'Genji' (likely referring to a specific concept or movement).Ghising argued that no one becomes...
काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा सर्पदंशका कारण पछिल्लो ३ वर्षमा १ हजार ९ सय २६ व्यक्ति प्रभावित भएका छन् । जसमध्ये १ सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएकाे हाे ।साेही निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीले आर्थिक वर्ष २०८२/८३ को हालसम्म ५ सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएकाे बताउनुभयाे […]