‘माथिल्लो अरुण जलविद्युत आयोजनालाई लगानी समस्या छैन’

अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा लगानीका लागि कुनै पनि समस्या नभएको बताएका छन् ।नेपाल विद्युत प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले परियोजना निर्माणमा लगानीका लागि कुनै पनि समस्या नभएको बताएका हुन् । उनले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर […]