निर्वाचन आचारसंहिता लागू गर्न आयाेगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

काठमाडौँ – आज दिनभर उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने विषयमा छलफल, बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई ४८ करोड क्षतिपूर्ति उपलब्ध, पश्चिम सेतीको सर्वेक्षण लाइसेन्स लिन एनएचपीसीले बुझायो निवेदन, हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश, गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन आग्रह लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज […]

निर्वाचनबारे आयोगमा छलफल गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू (तस्वीरहरू)

काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। मंसिर ४ मा हुने निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी नेता लीलामणि पोखरेलसहितका नेताहरू आयोग पुगेका हुन्।आयोगले छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचार

चुनावमा उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ। छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने […]

उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने, १२ दललाई छलफलका लागि बोलाइयो

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ। छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा पनि छलफल हुनेछ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आज आचारसंहितामा दलहरुकाे प्रतिवद्धता लिइनेछ।&nbs

आचारसंहिताबारे आज आयोगले दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको

कोभिड र अदालतका कारण पटक पटक रोकिएको भन्सार एजेन्टको परीक्षा फेरि स्थगित

वैशाख ८, काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भइसकेको भन्दै भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएको छ । यसअघि कोभिड र अदालतमा परेका मुद्दाका कारण पटक पटक निर्धारण भएर स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा यतिबेला भने निर्वाचन आचार संहिताका कारण फेरि सर्ने भएको हो । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा आगामी १७ वैशाखमा गर्नका लागि निर्वाचन आयोगसँग अनुमति माग गर्दै पत्र पठाएको थियो । सो पत्रको विषयमा बुधवार छलफल गर्दै आयोगले निर्वाचन सकिएपछि परीक्षा गर्नुपर्ने निर्णय गरेको छ । यसअघि भन्सार विभागले गत २० चैतमा सूचना प्रकाशित गर्दै १७ वैशाखमा भन्सार एजेन्टको परीक्षा निर्धारण गरेको थियो । तर, आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचन आचारसंहिता लागू भइसकेकाले स्थानीय निर्वाचन अघि परीक्षा नगर्न आयोगले सूचित गरेको छ । भन्सार विभागले ६६० जना भन्सार एजेन्टका लागि २०७७ चैतमा सूचना जारी आवेदन माग गरेको थियो । सो अनुसार ९ हजार २३ जनाले भन्सार एजेन्टका लागि आवेदन दिएका छन् । पटक पटक अवरुद्ध हुँदै आएको परीक्षा अन्तिम पटक गत २८ फागुनका लागि निर्धारण गरिएको थियो । तर, उच्च अदालत पाटनमा परीक्षा नगर्न आदेश माग गर्दै रिट परेपछि परीक्षा स्थगित भएको थियो ।