सूर्यज्योति लाइफको ऐतिहासिक सफल  मर्जरको एक वर्ष पूरा, बीमा कोष ३० अर्ब पुग्यो

जीवन बीमा कम्पनीहरूमध्ये पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ ।