काठमाडौँ– संविधान संशोधनको माग गर्दै ‘बृहत् नागरिक आन्दोलन’ले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोधमा सहभागी भएकाहरुले ‘यो सडकको आवाज सुन, अपुरो अधुरो संविधान संशोधन गर, देश कसरी बन्छ जब संविधान नै राम्रो बन्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विरोध र्यालीपछिको […]