ब्लड क्यान्सबाट पीडित १४ वर्षिय बालकद्धारा सहयोगको अपिल

काठमाडौं,२० मंसिर । ब्लड क्यान्सरबाट पीडित भएका गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नं -३ का १४ बर्षिय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएका दिवसको परिवारले सहयोगको याचना गरेका हुन् । परिवारिक स्रोतका अनुसार खनालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । […]