धादिङको रुबी भ्यालीमा सुख्खा पहिरोले डोजर पुरियो, तीनजना बेपत्ता

काठमाडौँ – धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन्। रुबी भ्याली गाउँपालिका वडा नं १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिएको हो। सुख्खा पहिरोले डोजर पुर्दा तीनजना मानिस बेपत्ता भएका हुन्। वडा नम्बर १ को पुरु पुरुमा पहिरो गएको प्रहरीले बताएको छ। घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको गाउँपालिका अध्यक्ष […]