थप २ जना कोभिड–१९ संक्रमित थपिए

नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा ६३ जना सक्रिय संक्रमित, २५ जिल्ला कोरोनामुक्त

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ६ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ । आजसम्म २५ जिल्लामा संक्रमणमुक्त भएका छन् । आज देशभर होम आइसोलेसनमा २९५ र ३ जना संस्थागत आइसोलेसनमा रहेका...

काठमाडौं उपत्यकामा कोरोनाका ४५ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । आज देशभर होम आइसोलेसनमा ३३९ र १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये आईसीयूमा ५ र...

आज काठमाडौंमा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । काठमाडौं जिल्लामा आज नयाँ कोभिड १९ संक्रमित भेटिएका छैनन् । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा मात्रै आज २ जना संक्रमित थपिएका हुन् । उपत्यकामा आजसम्म सक्रिय संक्रमितको संख्या आजसम्म १७७ रहेको छ ।  आजसम्म १४ जिल्ला कोभिड फ्री भएका छन् भने अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या १ देखि ९३ सम्म रहेको...

डोल्पाका २ जना कोरोना संक्रमित उपचारका लागि हेलिकप्टरबाट काठमाडौंमा

१७ पुस, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमित डोल्पाका एक वडाध्यक्ष र शिक्षकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ठुलिभेरी नगरपालिका–२, डोल्पाका ६० वर्षीय वडाध्यक्ष र सरस्वती माध्यामिक विद्यालयमाका ५१ वर्षीय शिक्षकलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल जानकारी दिए । प्रजिअ ढकालका अनुसार संक्रमित दुबैजनाको अवस्था गम्भीर छ […]

मुख्यमन्त्री पौडेल दम्पती कोरोना संक्रमित

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पती कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन्। पौडेल र धर्मपत्नी विजया अधिकारी पौडेलसँगै, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमित पुष्टि भएको हो।

प्रदेश एकमा थपिए ४६ संक्रमित, मोरङमा मात्रै ४१ जना

विराटनगर: प्रदेश १ मा आज ४६ जना कोभिड १९ संक्रमित थपिएका छन्। ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएकोमा २० महिला र २६ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमितहरु मोरङमा ४१ जना, खोटाङ, उदयपुर र झापा १/१ जना र प्रदेश बाहिरका २ जना रहेका छन्। मन्त्रालयका

गण्डकी प्रदेशमा थपिए १० संक्रमित, संक्रमितको संख्या पुग्यो १६९२

काठमाडौं : गण्डकी प्रदेशमा थप १० जना कोभिड-१९ संक्रमित थपिएका छन्। शनिवार थपिएका संक्रमितहरु तनहुँ भानु नगरपालिकाका २ जना पुरुष छन्। त्यस्तै कास्की पोखरा महानगरपालिकाका २ जना पुरुष र एक महिला रहेका छन्। बाग्लुङको बाग्लुङ नगरपालिकाका एक पुरुष, बडिगाडका एक जना पुरुष, गोरखामा एक जना महिला, स्याङ्जाका एक जना

विराटनगरका ६० जनासहित प्रदेश १ मा एक सय १५ संक्रमित थपिए

विराटनगर: प्रदेश १ मा आज एक सय १५ जना कोभिड १९ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४ जना संक्रमित थपिएका छन्। त्यस्तै झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेका छन्। मोरङको विराटनगरमा मात्र २२ महिला ३८ पुरुष गरी

https://nagariknews.nagariknetwork.com/social-affairs/238301-1591858904.html

उदयपुरमा बिहीबार थप ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् । सदरमुकाम त्रियुगा जनता क्याम्पस मोतिगडा क्वारेन्टिनमा बसेका २ जना र कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश क्वारेन्टिनमा बसेमा १ मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।