माघे संक्रान्तिलाई राष्ट्रिय चाडका रुपमा मनाउँदै कुमाल समुदाय

माघे संक्रान्तिलाई आदिवासी कुमाल समुदायले पनि मुख्य पर्वका रुपमा मनाउने भएका छन् । संक्रान्ति पर्वको अवसर पारेर सोमबार चितवन भरतपुर महानगरपालिका–२८ मेघौली गोलाघाटमा बृहत राष्ट्रिय कार्यक्रम आयोजना हुँदैछ ।