पीएम कपमा शतक प्रहार गर्ने बागमती प्रदेशका खेलाडीले १० हजार पाउने

३ माघ, काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा शतक बनाउने आफ्ना प्रदेशका खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । संघले पीएम कपमा शतक हान्ने खेलाडीलाई १० हजार र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५ हजार दिने संघका सचिव दुर्गाराज पाठकले जानकारी दिए । यस्तै […]