हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेलाई उठाउने एमालेको निर्णय

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छान्न बसेको एमालेको सचिवालय बैठकले बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको मेयरमा पौडेललाई उठाउने निर्णय गरेको हो ।पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका थिए । त्यसयता संसदीय राजनीतिमा अवसर नपाएका पौडेल पार्टीको आ

सम्बन्धित सामग्री

सर्वेन्द्रलाई प्रत्यक्षमा उठाउने एमालेको निर्णय अराजनीतिक : भीमसेनदास प्रधान

काठमाडौं ६ मा कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले यस क्षेत्रमा सर्वेन्द्र खनाललाई उठाउने एमालेको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्।  जमलस्थित एल्लाे प्यागाेडा होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानले सर्वेन्द्र नेविसंघ राजनीतिबाट...

ताप्लेजुङमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले १० भाइलाई अध्यक्ष ओलीले पेलान गरेको अवस्थामा भट्टराईलाई भने टिकट दिएका छन् । यसअघि भीम रावललाई एमालेले टिकट दिने भनेको थियो । तर, अन्तिममा अध्यक्ष ओलीकै आग्रहमा रावललाई उम्मेदवार नबनाउने निर्णय भएको छ । पछिल्लो सचिव भट्टराई […]

भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय

काठमाडौं, २४ भदौ । नेकपा (एमाले) केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको विहीबार बसेको बैठकले बार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र […]

अर्थमन्त्री शर्मालाई संसद्मा बोल्नै नदिने एमालेको निर्णय

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बोल्ने भनेका छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अर्थमन्त्री शर्मालाई कुनैपनि हालतमा बोल्न नदिने र विरोध गर्ने नि(निर्णय गरेको छ। आजको संसद् बैठकमा आफूमाथि लागेका आरोपबारे अर्थमन्त्री शर्माले आफ्नो कुरा राख्ने भनेका थिए । यसअघि संसद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री शर्माको राजीनामा […]

रतन थापालाई कैलाली अध्यक्षबाट निष्काशित गर्ने एमालेको निर्णय

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको कैलाली जिल्ला अध्यक्षबाट रतन थापालाई हटाउने निर्णय गरेको छ। सोमबार बसेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्प्ष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि अध्यक्ष थापालाई निष्काशित गरिएको […] The post रतन थापालाई कैलाली अध्यक्षबाट निष्काशित गर्ने एमालेको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

महाभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय

न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । महासचिव श‌ंकर पोखरेलले प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको बताए उनले यो काम […]

सर्वोच्चको फैसला जनतामाझ लैजाने एमालेको निर्णय

काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी एमालेले सर्वोच्च अदालतलको फैसलाप्रति विमती रहेको स्पष्ट पार्दै सो फैसलालाई जनतामाझ पुर्याउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृती भवनमा बसेको केन्द्रीय कमिटिको बैठकले संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको भन्दै बैठकले […]

माधव पक्षधर २६ सांसदलाई साधारण सदस्यपनि नरहनेगरि कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर गर्ने २६ जना सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने निर्णय गरेको छ । र, उक्त निर्णय राष्टपति कार्यालयमा समेत बुझाईएको स्रोतको दाबी छ । राष्टपति विद्यादेवी भण्डारीले तोकेको समयमा नै कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव […]