काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गरेका छन् । लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन सरकारले संविधान अनुसार उक्त विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरुलाई अनुरोध गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा […]