एजेन्सी – फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए । जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै ब्राजिलले के सोच्छ भन्न […]