पहिचानवादी पोमू पक्राउ- तीन दिनभित्र जवाफ दिन ताप्लेजुङ प्रशासनलाई सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत पहिचानवादी नेता नवीन पोमूलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ ।  सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले शुक्रबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई पहिचानवादी नेता पोमसमेतलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश दिएको हो ।    ‘यसमा के कसो […]