नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज मंगलबार नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने कार्यतालिका प्रकाशित भएको छ । नयाँ नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर र निवर्तमान महासचिव सरोज सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । महाधिवेशनले […]