मधेश प्रदेशमा ५ लाख १६ हजार बढी बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

मधेश प्रदेशमा पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका  ५ लाख १६ हजार २३६ जना बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँने भएको छ।