​एमालेका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित

काठमाडौं,फागुन ३० – नेकपा एमालेका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तिमल्सिनालाई ...

सम्बन्धित सामग्री

सरकारले डिक्लेयर गर्नुपर्छ रुसप्रतिको धारणा के हो? : अध्यक्ष तिमिल्सिना (भिडियो)

काठमाडौँ – रुसले नेपालको विकासका लागि गर्न चाहेको सहयोगलाई सरकारले रोकेको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना आक्रोशित छन्। गत महिना भएको आफ्नो रुस भ्रमणबाट उठान भएको विषयलाई परराष्ट्र मन्त्रालयले रोकेको भन्दै तिमिल्सिनाले छिटो जवाफ दिन ताकेता गरिरहेका छन्। छलफलका आधारमा रुसले औपचारिक पत्र नेपाल सरकारलाई पठाएको छ। वैशाख २१ गते रुसी दूतावासमार्फत परराष्ट्र मन्त्रालय पुगेको […]

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक छ : गणेश तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताएका छन् । जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज यहाँ आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताए । […]

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका नेताहरुले विहानै मतदान गर्नुभएको छ । …

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना धुलिखेल जिपलाइनमा सरर (भिडियो)

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुलिखेलको जिपलाइनको अनुभव लिएका छन् । शनिवार धुलिखेलस्थित थाक्लेडाँडामा पुगेका उनले जिपलाइनको अनुभव लिएपछि साह्रै रमाइलो भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा यस्ता जिपलाइनको दुरी अझै बढाउन सुझाव समेत दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि जिपलाइनको अनुभव लिएका थिए । काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचख

संवैधानिक परिषद बैठक जारी, सभामुख सापकोटा र देउवा गएनन्

काठमाडौं :  संवैधानिक परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। स

राष्ट्रियसभा बैठक आज, अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित हुँदै

काठमाडौं : राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भएको घोषणा बुधबार हुँदैछ। अध्यक्षमा वामगठबन्धनका तिमिल्सिनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्न मात्र बाँकी छ।  राष्ट्रियसभाको बैठक बुधबार दिउँसो एक बजे बोलाइएको छ। उक्त बैठकबाट तिमिल्सिना निर्वाचित भएको घोषण गरिनेछ। ...

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध

काठमाडौं : राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेबाट गणेश तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले र माओवादीको प्रस्ताव तथा समर्थनमा उनले सोमबार दिउँसो साढे १२ बजे उम्मेदवारी दर्ता गराए। राष्ट्रियसभाको अध्यक्षमा तिमल्सिनाबाहेक अन्य कसैको उम्मेदवारी नपरेका कारण राष्ट्रियसभाको अध्यक्ष तिमल्सिना नै हुने पक्का भएको छ। उनको प्रस्ता...