शेयर बजारमा पहिरो : कतिमा झर्‍यो नेप्से ?

साताको पहिलो दिन आइतवार शेयर बजारमा पहिरो गएको छ ।  यस दिन शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंकले घट्दै २३६१.२७ विन्दुमा झरेको छ । नेप्सेसँगै आइतवार सेन्सेटिभ परिसूचक पनि घटेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक १५.१५ अंकले घट्दै ४५०.०८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतवार २ सय २८ कम्पनीले कारोबार गरेका छन् ।  कारोबारमा आएका यी कम्पनीहरूमध्ये आइतवार ५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । यस्तै १ सय ८४ कम्पनीको शेयर मूल्य घटेको छ ।  आइतवार २ सय २८ कम्पनीको ७५ लाख ६० ह...

सम्बन्धित सामग्री

नेप्से परिसूचकमा पहिरो

लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अंकको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव ४० […]

साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अंकले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ।...

नेप्से परिसूचकको पहिरो थामिएन

काठमाडौँ,६ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर एक हजार ८८४.८१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अङ्कले ओरालो लागेर ३६६।१९ मा ओर्लिएको छ […]

नेप्से परिसूचकको पहिरो जारी

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो। सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अंकले ओरालो लागेर एक हजार ९७१.३८ मा झरेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अंकले ओरालो लागेर ३८१।१४ मा ओर्लेको […]

नेप्से परिसूचकको पहिरो रोकिएन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक डेढ वर्ष पहिलेको अवस्थामा आइपुगेको छ । मङ्गलबार भएको कारोबारपछि नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.०८ अङ्कले ओरालो लागेर एक हजार ९९६.२५ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४८ अङ्कले ओरालो लागेर ३८३.५१ मा …

सुधार नहुँदै नेप्से सूचकमा पुन: पहिरो

साताको अन्तिम कारोबार बिहीबार नेप्से सूचकमा पुनः पहिरो गएको छ । बुधबार सामान्य बढेपछि आशावादी रहेका लगानीकर्ता निराश बन्न पुगेका छन् । मौद्रिक नीतिको समीक्षापछि बजार सकारात्मक हुन सकेको छैन भने लगानीका लागि...

शेयर बजारमा पहिरो, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ– साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार खुल्नासाथ ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदासम्म लगातार घट्यो । कारोबार भएका सबै १३ उपसमूहले गुमाउँदा बजार राताम्मे बन्यो । आइतबार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ५०१.४५ […]

शेयर बजारमा पहिरो, नेप्से एकैदिन ११४ अंकले घट्यो

काठमाडौं, असोज ४ । तीन दिनको विदा पछि सोमबार खुलेको शेयर बजारमा पहिरो जाने क्रम जारी रह्यो । नेप्से एकैदिन ३ प्रतिशत बढी अर्थात् १ सय १४ अंकले झरेर २६ सय ९८ मा आएर थामियो । जीवन बीमा समूहमा सबैभन्दा उच्च ८ सय अंकको पहिरो गयो । निर्जीबन बीमा समूहमा पनि ६ सय ंअंक बढीको […]

सेयर बजारमा ५० अंकको पहिरो, सबै समूह राताम्मे

बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ। ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा कायम भएको छ।

सेयर बजारमा ६९ अंकको पहिरो, सबै समूह राताम्मे

मंगलबार सेयर बजारमा ६९ अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक ३ हजारमुनि झरेको छ। परिसूचक नेप्से २९७५ अंकमा कायम भएको छ।