ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

काठमाडौँ – सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको हो।

सम्बन्धित सामग्री

त्रिविको निमित्त रजिष्ट्रारमा कृष्णप्रसाद बस्याल नियुक्त

१८ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले कानुन संकायका डीन डा.कृष्ण प्रसाद बस्याललाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेको छ । गत १२ पुसमा निवर्तमान रजिष्ट्रार पेशल दाहालको कार्यवधि पुरा भएपछि रिक्त रहेको पदमा बुधबार निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुषालले उनलाई निमित्त रजिष्ट्रारको रुपमा नियुक्त गरेका हुन् । निमित्त रजिष्ट्रारको रुपमा बस्याल नियुक्त भएसँगै त्रिवि निमित्त पदाधिकारीको भरमा भएको छ […]

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी नियुक्त

अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।

कोशी अस्पतालको निमित्त मेसुमा डा. लक्ष्मीनारायण यादव नियुक्त

मोरङ – विराटनगरस्थित कोशी अस्पतालको निमित्त मेडिकल सुप्रिटेन्डेन्टमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव नियुक्त भएका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अस्पतालको निमित्त मेसुमा नियुक्त गरेको हो। डा. यादव अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन्। पदीय जिम्मेवारी पाएपछि उनले अस्पतालमा देखिएका समस्यालाई सक्दो न्यून गर्नेतर्फ आफू केन्द्रित रहने प्रतिक्रिया दिए। यसअघि गत वर्ष फागुनमा […]

इमजिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् ।  गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औँ बैठकको निर्णयअनुसार साउन २० गतेदेखि नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।  हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एण्ड बैङ्किङ लिमिटेडमा लगानी […]

इमजिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त

इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औं बैठकको निर्णयअनुसार साउन २० गतेदेखि नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ । मर्चेन्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दि

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो। उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। मन्त्रालयले जिम्मेवारी […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य नियुक्त

काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेकोले उनलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रालयले आइतबार टेलिकमलाई पत्र पठाउँदै वैद्यलाई सचिवस्तरीय निर्णयानुसार निमित्त प्रबन्ध […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

मन्त्रालयले प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएकोमा प्रक्रिया सम्पन्न भइनसकेकाले सचिवस्तरको बैठकबाट निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको हो ।