उद्योग वाणिज्य महासंघको मतदान सकियो, मत प्रज्ञा प्रतिष्ठानमा गन्ने तयारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ। शनिवार विहान ८ बजेबाट सुरु भएको मतदान चार बजे सकिएको थियो। मतदान सकिएपछि निर्वाचन अधिकृत र उम्मेदवारको रोहवरमा मतपेटिका सिलबन्दी गरेर नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ। प्रज्ञा प्रतिष्ठानमै मतगणना हुनेछ। निर्वाचन अधिकृतका अनुसार शतप्रतिशत