दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश, जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनेबारे आयोग र १२ दलबीच समझदारी,  राष्ट्रपति पौडेल र स्विस राजदूतबीच भेटवार्ता, मूल्यवृद्धि करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको अर्थमन्त्रीको प्रष्टोक्ति, यथास्थितिमा बजेट पास हुन नदिने माधव नेपालको चेतावनीलगायतले प्रमुख स्थान पाए । […]