एमाले अवरोधबीच राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरिएको छ।  शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। तर एमाले सांसदहरुको अवरोधकाबीच...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं, भदौ २५ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ। नवौँ अधिवेशन बुधबार सुरु भएको थियो। नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश […]

प्रतिनिधिसभामा एमालेको अवरोध, नाराबाजीबीच अध्यादेश पेश

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ । नेकपा (एमाले) का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले बुधबार अध्यादेश पेश गरेका हुन् ।बुधबार प्रतिनिधिसभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री खाणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । एमालेका सांसदरुले होहल्ला गरिरहेकै अवस्थामा खाणले अध्यादेश पेश गरेका छन् ।अध्यादेश पेश भएपछि सभामुख सापकोटाले बैठक […]

प्रमुख प्रतिपक्षको नाराबाजीले संसद् स्थगित

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण चल्न सकेन । सभामुख अग्नि सापकोटामाथि प्रश्न उठाउँदै संसद्मा प्रमुख प्रतिपक्ष दलले नाराबाजी गरेर संसद् चल्न नदिएको हो । बैठकको शुरूमै एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको भन्दै संसद् चल्न नदिने बताए । ‘नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्य्राउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसद्मा हामी जोडदार रूपमा उठाउन चाहन्छौं,’ उनले भने । प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानून, नियम, विधि सारा विषय उल्लंघन गरिएको आरोप लगाए । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको थियो । एमालेले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका थिए । उनले एमालेले उठाएको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । एमाले सांसदहरूले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्काे शब्दमा बोलेका थिए । उनले सांसदहरूलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए । ‘माननीय सदस्यहरू देशमा संविधान छ, कानून छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसद्को गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उनले भने, ‘फेरि पनि म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’ पहिलो र दोस्रो बैठक एमाले सांसदहरूले अवरुद्ध गरे । १५/१५ मिनेट स्थगित गर्दै सभामुखले तेस्रो बैठक शुरू गरे । तेस्रोपटक सभामुखले जबरजस्ती बैठक चलाउन खोजेपछि एमाले झनै आक्रोशित बनेको थियो । सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरूलाई मर्यादापालकले रोके । त्यसक्रममा एमाले सांसद गंगा चौधरी भने रोस्टममै उक्लिने प्रयास गरेकी थिइन् । उनले गृहमन्त्री बालकृष्ण खाँडलाई जसरी पनि रोक्ने भन्दै रोस्टम चड्न खोजेपछि मर्यादापालकले रोकेका थिए । एमालेको निरन्तर अवरोधपछि संसद् बैठक आगामी शुक्रवारसम्म स्थगन भएको सभामुखले जनाउ दिएका थिए । संसद् अघि बढ्न नसक्दा बुधवारको कार्यसूचीमा रहेका दर्जनौं अध्यादेश सरकारले संसद्मा टेबल गर्न पाएन । एमालेकै अवरोधका कारण बुधवार बोलाइएको राष्ट्रिय सभा बैठकसमेत चल्न पाएन ।

संसद्‍मा एमालेको नाराबाजीबीच पेस भयो राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा रानीतिक दलम्बिन्धी ऐनको दोस्रो संसोधन अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई अध्यादेश टेबल गर्न अनुमति दिएका थिए । दिउँसो ४ बजे सुरु भएको संसद बैठक एमालेको अ…

संसद्‍मा एमालेको नाराबाजीबीच पेस भयो राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा रानीतिक दलम्बिन्धी ऐनको दोस्रो संसोधन अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई अध्यादेश टेबल गर्न अनुमति दिएका थिए । दिउँसो ४ बजे सुरु भएको संसद बैठक एमालेको अ…

प्रतिपक्षीको अबरोधकाबीच दल सम्बन्धी अध्यादेश पेश

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिनुभएको थियो । प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो …

एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा टेबल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेका हुन् । यही अध्यादेशका कारण नेकपा एमाले र जसपा विभाजन भएका थिए । नेकपा एमालेका सांसदको विरोध छलेर गृहमन्त्री खाण संसद्को रोष्ट्रममा पुगेका थिए । एमाले सांसदहरू रोस्ट्रमतर्फ अगाडि बढ्न खोज्दा मर्यादापालकले रोकेका थिए ।  राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेसँगै प्रतिनिधि सभाको बैठक शुक्रवारस...

यस्तो छ संसद बैठकको ३२ बुँदे कार्यसूची

प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत ३२ बुँदे कार्यसूची तय भएको छ ।  संघीय संसद सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ ।  ३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत कैयौँ अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ ।  अधिवेशनको पहिलो बैठकमै नेकपा एमालेले सभामुख अग्नि सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको छ ।  एमालेले आफूले निस्कासन गरेका १४ स...