काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा कक्षा ११ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने १२ कक्षाको वार्षिक परीक्षाको आवेदन फाराम तोकिएको समयमा बुझाउन छुट भएका विद्यार्थीहरूका लागि फाराम बुझाउने म्याद […]