महानिरीक्षक नियुक्तिविरुद्ध रिटमा सुनुवाइ भोली

काठमाडौं, वैशाख २० । नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजीपी)मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका अर्का अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । पोखरेलले आफू सिंहभन्दा सिनियर भएको र एक महिनाअघि मात्रै एआईजी भएका सिंहलाई आईजी नियुक्त गरेको भन्दै आफ्नो पक्षमा परमादेश माग गर्दै रिट […]