काठमाडौं: अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ। यस फिल्ममा कुकुरलाई पनि मुख्य भूमिकामा देखाइएको छ। किनकी ट्रेलरमा अनमोल र सुहानाभन्दा कुकुरलाई बढि स्थान दिइएको छ।
फिल्ममा कुकुरको प्रयोग गर्नु नयाँ कुरा भएन। तर यस फिल्ममा जुन कुकुर प्रयोग गरिएको…