कांग्रेसले थप ७ जिल्लामा क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्‍यो

काठमार्डौ, भदौ ३० । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । निर्वाचन समितिले क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाएर बुझाएका १० जिल्लामध्ये ७ जिल्लाको सूची पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो । काठमाडौ, मोरङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया र बाजुराको सूची सार्वजनिक भएसँगै ती जिल्लामा वडा तहको […]