१५ चैत, विराटनगर । घटना एक : विराटनगर महानगरपालिका– ८ की अन्जना कोइरालाले छोराको उपचारका लागि मंसिर तेस्रो साता छिमेकीसित २ लाख ऋण लिइन् । चार महिनामा उनले पटक पटक गरी ५ लाख ६० हजार बुझाइन् । तर ऋण दिनेले अझै ६ लाख माग्दै छन् । घटना दुई : विराटनगर – ८ कै सरिताकुमारी महतोले पनि […]