नेकपा एमाले फुटेसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । तर, पार्टी फुटेसँगै शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो ।...
मोरङ– प्रदेश १ सरकारले आगामी वर्ष २०७९ का लागि सार्वजनिक विदासम्बन्धी प्रस्तावसहित विभिन्न ७ वटा विषयमा निर्णय गरेको छ। बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकपछि यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले राधाकृष्ण रथयात्रा, छठ पर्वको समापनको दिन, फाल्गुनन्द दिवसको दिन प्रदेश १ मा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए। यसका लागि आन्तरिक मामिला तथा […]
काठमाडौं– प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ । प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र […]
प्रदेश १ सरकारको मुख्य न्यायधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार अधिवक्ता श्रेष्ठलाई प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त्त गरेका हुन ।
पाँच दलीय गठबन्धनको सरकार बनेपछि...
प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो।...
प्रदेश–१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।नेकपामा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेसँगै प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । आचार्यलाई संसदीय […]
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ को प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।...
‘घुमौ पूर्व प्रदेश–१’ भन्ने मुख्यः नारासहित प्रदेश– १ का प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन सुरु गरेको छ । वोर्ब र व्यवसायीको १३ सदस्यीय टोलीले आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवद्र्धन अभियान जनकपुरबाट सुरु गरेको हो ।नेपाल पर्यटन वोड प्रवद्र्धक तथा नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् नाटा प्रदेश–१ तथा होटल संघ नेपाल […]