काठमाडौँ। नेपाली चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लण्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ। त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। यो प्रिमियर सन् २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ। अब सो भव्य प्रिमियरमा धरान उपमहानगरपालिका मेयर […]