धादिङ १ मा सत्ता गठबन्धनका उम्मेदवार विजयी

धादिङ। धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डे ३५ हजार ९ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठीले २७ हजार ९ सय ५३ मत प्राप्त गर्नुभयाे । यसैगरि […]