पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो
१४ चैत, काठमाडौं । निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
लखनउले बिहीबार सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । …