बारामा मृतक युवकलाई शहीद घोषणा माग गर्दै प्रदर्शन

२८ मंसिर, बारा । बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवार र आफन्तले बिहीबार प्रदर्शन गरेका छन् । बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो । बिहीबार उनका आफन्त र परिवारले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, बुधबार […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दा मारिएका लिम्बुलाई शहीद घोषणा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि आन्दोलन गर्दा प्रहरीको आक्रमणमा मारिएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा ...

निश्चल रायको मृत्यु रहस्यमय भएको भन्दै प्रदर्शन

मोरङ बुढीगंगा गाउँपालिका–५ हात्तीमुढाका १४ वर्षीय निश्चल रायको रहस्यमय मृत्यु भएको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै स्थानीय र आफन्तले प्रदर्शन गरेका छन् । घटना भएको दुई साता बितिसक्दा पनि प्रहरी प्रशासनले अनुसन्धानमा ढिलासुस्ती गरेको भन्दै स्थानीय र आफन्तले आज विराटनगरमा प्रदर्शन गरेको हुन् । उनीहरुले ‘पोष्टमार्टम रिर्पोट तत्काल सार्वजनिक गर’, ‘निश्चिल राय हत्यारालाई कारवाही गर’, ‘निश्चल रायलाई शहीद घोषणा गर’, ‘पीडित परिवारलाई उचित क्षतिपूर

काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, दुई डीएसपीसहित ४९ जना घाईते

सर्लाही सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यही असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको परिवारको जाहेरी लिनुपर्ने लगायत माग राख्दै काँगे्रसले मलङ्गवामा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।

शरद गौचनलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन (तस्वीरसहित)

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank